– कृष्ण खनाल
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले चारदलको सिन्डकेटको अहिले नेपालको गणतन्त्र र राष्ट्रियता धरापममा पारेको बताएका छन । उनले चार दलले सवैधानिक व्यवस्थालाई चुनौती दिदै निर्दललिय सरकार देश सुम्पीएको कारण देश अराजकतातर्फ मुलुक उन्मुख भएको उनको तर्क थियो ।
सोमबार राष्ट्रिय जनमोर्चाले सुरुगरिरेको देशव्यापी राष्ट्रिय प्रचारात्मक अभियान-२०७०