“किताब केही भन्न चाहन्छिन”

बाबु रोका मगर “अपरिचित” 
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
किताब गर्दछिन कुरा 
बिती सेकेको जमनाको 
दुनियाँको मानिसहरुको 
आजको भोलिको एक-एक पलको |
दु:ख को सुखको 
बम को बन्दुक को 
जितको हारको 
माया पिरतिको मारको |
के तिमी सुन्न चाहदैनौ यि किताब का कुरा ?
किताब केही भन्न चाहन्छिन 
तिमी सँग सँगै बस्न चाहन्छिन | 
किताब मा चराचुरुङीहरु चिर्र-बिर्र गर्छन् 
किताबमा झरनाहरु गुनगुनाउछन
पारीहरु को किस्सा सुनाउछन 
किताब मा रकेट को राज छ 
किताब मा साइन्स को आवाज छ
किताब मा ज्ञान को भण्डार छ 
के तिमी यो संसार मा जान चाहदैनौ…?
किताब केही भन्न चाहन्छिन 
तिमी सँग सँगै बस्न चाहन्छिन