-प्रेमनारायण आचार्य
जलुके, अर्घाखाँची । अर्घाखाँचीको जलुके गाविसमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ । जलुके गाविस वाड न. ३ कामिडाँडा निवासी २३ बर्षिय चन्द्री कुमालको सर्पले डसेर ज्यान गएको हो ।
हिज घरमै सुतिरहेको अबस्थामा सर्पले डसेर घाइते भएकि कुमाललाइ अबिरल बर्षा संगै आएको राप्ती खोला बढेको र तारेर उपचारका लागि कतै लैजान नसकिएको कारण आज ज्यान गएको स्थानीय देबीराम घिमिरेले बताएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।