कुनै दल चुनाव भाँड्न लागेमा राज्य चुप लागेर बस्न नहुने एमाले प्रदिप ज्ञवालीको भनाइ

विराटनगर । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले कुनै दल चुनाव भाँड्न लागेमा राज्य चुप लागेर बस्न नहुने बताएका छन् ।
 विराटनगरमा आज पत्रकारहरुसँग नेता ज्ञवालीले चुनावको विकल्प नरहेकाले कुनै हालतमा चुनावलाई परिणममुखी बनाउन सबै लाग्नुपर्ने बताए । 
नेकपा