धादिङबाट कांग्रेसले ऋषि धमला सहित तीन पत्रकारको नाम सिफारिस

धादिङ – धादिङबाट कांग्रेसले तीन पत्रकारको नाम सिफारिस गरेको छ ।
कांग्रेसले क्षेत्र नम्बर २ बाट समानुपातिकमा ऋषि धमला र नवराज लम्साललाई सिफारिस गरेको छ ।
क्षेत्र नम्बर तीनबाट प्रत्यक्षमा देवप्रकाश त्रिपाठी पनि सिफारिसमा परेका छन् ।