जिल्ला शिक्षा कार्यालय अर्घाखॉचीद्धारा महत्वपुर्ण योगदान गर्ने २७ जना सम्मानित

गणेश खनाल

 

अर्घाखॉची, सन्धिर्खक । विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान प्रदान गरेको भन्दै जिल्ला शिक्षा कार्यालय अर्घाखॉचीले २७ जनालाई सम्मान गरेको छ ।

 


 

राष्टिय शिक्षा दिवश तथा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा आईतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गदै सम्मान पाउने सस्था तथा व्यक्तिलाई मेडल र प्रमाण पत्र प्रदान गरेको हो ।

 

राष्टिय शिक्षादिवश ०६९ बाट विद्यालय सहयोगी मेघनाथ पौडेल विद्यालय सहयोगी, मार्कण्ड प्रसाद बराल लेखा अधिकृत, डिल बहादुर रानाभाट शिक्षक, खिमनारायण पाण्डे, ठाकुर प्रसाद पाण्डे, गणेश क्षेत्री प्रिन्सिपल, दल बहादुर भट्टराई विद्यालय व्यवस्था समिती अध्यक्ष, बुद्धिनाथ सापकोट रहेका छन् ।

 


 

यस्तै २०६९ एसएलसी परिक्षामा ६० प्रतिसत भन्दा माथी ल्याउने जनसेवा मावी अड्गुरी,हिमालयन इर्.बोडिङ्ग केरुङ्गगा,सनराईज ई.बोडिङ्ग डिर्भना, न्यू नेपाल इर्.बोडिङ्ग डिर्भना, गौरिशंकर ई.बोडिङ्ग सन्धिर्खक, युवा वर्ष जनता रविचित्र उच्च मावी सन्धिर्खक, मालिका ई.बोडिङ्ग ठुलापोखरा, विद्या विनोद मावी अड्गुरी, अर्घाखॉची आवसिय उच्च मावी सन्धिर्खक, नेपाल सहिद मेमोरियल ई.बोडिङ्ग केरुङ्गगा, मदरल्याण्ड ई.बोडिङ्ग सन्धिर्खक, सन्धिर्खक ग्रिन ई.बोडिङ्ग सन्धिर्खक, कालिका ई.बोडिङ्ग केरुङ्गगा, दुर्वाश्वर मावी खिदिम,सारदा मावी केरुङ्गगा, आर्दश उच्च मावी खनदह, किरण मावी खनलाई प्रमाण पत्र र मेडलले सम्मान गरिएको थियो ।

 


 

यसैगरि एसएलसी केन्दमा खटिएर महत्वपुर्ण सहयोग गर्नु हुने प्रनानि धिर बहादुर घिमिरे , प्रहरी जवान माया विक लाई सो अवसरमा सम्मान गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिए ।

 

यस्तै कार्यक्रममा बोल्ने बत्ताहरुले नेपालमा साक्षरता दर बढ्नु राम्रो भएको भन्दै शिक्षा लाई व्यवहार मुखी बनाउनु पर्नेमा जोड दिएका थिए । यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, एमाओवादीका मगरात राज्य कमिटी सदस्य ठाकुर कुमार विक, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, नेकपा

अन्य समाचारहरु