एकीकृत माओवादीले संविधान संशोधन प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गर्न सरकारलाई दबाब दिने

काठमाडौं । एकीकृत माओवादीले संविधान संशोधन प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गर्न सरकारलाई दबाब दिने भएको छ । प्रचण्ड निबास लाजिम्पाटमा आज बसेको एमाओवादीको पदाधिकारी बैठकले मधेशी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीसंग भएको सहमति अनुसार संविधान संशोधन गर्ने बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।


चार दल संघीय समाजवादीवीच भएको संविधानसभा सदस्य संख्या ६ सय १ बनाउने सहमति कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने भएको छ । बैठकले नेकपा