उच्चस्तरीय समितीले नेकपा-माओवादीको प्रस्ताव अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएको चुनावको मिति सार्न नसकिने स्पष्ट

काठमाडौं  । राजनीतिक उच्चस्तरीय समितीले नेकपा-माओवादीको प्रस्ताव अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएको चुनावको मिति सार्न नसकिने स्पष्ट पारेका छन् ।

 

हिजो राष्ट्रपतिको आह्वानमा भएको बैठकमा नेकपा