काठमाडौं । उपत्यकाको ऐतिहासिक जिवित देवी कुमारीको रथ दोस्रोे पटक महिलाले तानेका छन् । इन्द्र जात्राको अन्तिम दिनमा जिवित देवी कुमारी, भैरव र गणेशको रथ यात्रालाई नानीचाःया भन्ने गरिन्छ । इन्द्रजात्राको अन्तिम दिन आज इन्द्रजात्रा समारोह समितिको पहलमा महिलाहरुले जिवित देवि कुमारी, भैरब र गणेशको रथ तानेको हो ।
गत वर्ष ज्यापु महागुठी महिला विभागको पहलमा पहिलो पटक महिलाहरुले कुमारीको रथ तान्ने व्यवस्था मिलाइएको थियो । कुमारीको रथलाई प्याफल, यट्खा, नरदेवी हुंदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कमारी घरमा पु