एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहालद्धारा विदेशीसँग सम्झौता गरिएको स्वीकार, द्वन्द्वकालमा भएका सवै घटनाको जिम्मेवारी
आश्विन ६ गते, २०७० मा प्रकाशित
शेखर अधिकारी, ईकान्तिपुर
काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालमा भएका सवै घटनाको जिम्मेवारी लिँदै कतिपय विषयमा सम्झौता गरिएको स्वीकार गरेका छन् ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माद्धारा लिखित