राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा नेपालबीच एकता

राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा नेपालबीच आज एकता भएको छ। एकताका लागि डेढ वर्ष अघिदेखि  छलफल संवाद र सहकार्य हुँदै आएको दुई पार्टीबीच नीतिहरूमा सहमति र स्पष्ट हुँदै आज पत्रकार सम्मेलन गरी एकताको घोषणा गरिएको हो। पार्टीको नाम भने राष्ट्रिय जनमोर्चा नै राख्ने सहमति भएको छ। 
 
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब दुईवटा शक्ति एक भएर आगामी संविधानसभाको निर्वाचनमा विजय हासिल गर्ने बताउँदै त्यसका लागि एकजुट भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे।
 
उनले भने,