अर्घाखाँची युवा परिषदको ओपन व्याडमिन्टन प्रतियोगिता सम्पन्न


विनोद गैरे 



सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची युवा परिषदको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा जिल्ला भित्रका जुनियर र सिनीयर गरी २८ समुहले भाग लिएका थिए । 



प्रतियोगिताको सिनियर तर्फ ठाकुर प्रसाद श्रेष्ठ/बेदराज घिमिरेले प्रथम स्थान, प्रकाश खनाल/गणेश क्षेत्रीले द्धितिय स्थान र  अशोक कुमार भुसाल/विकाश श्रेष्ठले ,तितृय स्थान हात पारेका छन्  ।



त्यस्तै जुनियर तर्फ  कृष्ण खनाल/प्रेक पौडेलले प्रथम स्थान उमेश घिमिरे, पूर्ण बहादुर मल्लले द्धितिय स्थान र राम प्रसाद भुसाल/सुन्दरा न्यौपानेले तृतिय स्थान हासील गरेको युवा परिषद अर्घाखाँचीका खेल संयोजक ज्ञानेन्द्र घिमिरेले  जानकारी दिनु भएको छ । 



कार्यक्रममा प्रथम ,द्धितिय र तृतिय हुने समुहलाई आज साझ ४ वजे सामुदायिक कभर्ड हलमा पुरस्कार बितरण कार्यक्रम रहेको युवा परिषद अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसालले जानाकारी दिनुभएको ।




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु