देशलाई सिक्किमीकरण हुनबाट जोगाउन सडकबाटै संविधान जारी गर्नेगरी आमहड्ताल घोषणा गरेको नेकपा-माओवादीका मोहन वैद्यको तर्क

काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले देशलाई सिक्किमीकरण हुनबाट जोगाउन सडकबाटै संविधान जारी गर्नेगरी आमहड्ताल घोषणा गरेको तर्क गरेका छन् ।