-सागर कुवर, बागलुङ
नेपाल र नेपाली जनतालाई माथी राखेर अगाडि वढ्ने हो भने अब संविधानसभाको निर्वाचन मंसिर चारमा नै हुनेछ । यदि कहिं कतै बाट प्रभुहरुको आदेशको आकाशवाणी भएन भने चुनाव हुने निश्चित प्राय भएको छ । राजनीतिक दलहरुले करिब करिब उमेदारहरुको नामवाली टुङ्गो लगाएका छन भने निर्वाचन आयोगले पनी निर्वाचन कार्यतालिका अनुसार नै काम गरेको र निर्वाचनको प्रक्रियलाई सहि प्रकारले अगाडि बढाएको बताएको छ । तर पनी नेपाली जनताको मन मस्तिष्कमा निर्वाचन हुनेमा अझै आशंका भने बा