संविधानसभा चुनाव वहिष्कार गर्ने घोषणा गरेको नेकपा-माओवादीद्धारा चार दललाई वार्ताको अपिल

प्रस्तावित चुनावमा बाधा पुर्‍याउने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेकपा-माओवादीले आफ्नो गठबन्धनको तर्फबाट चार राजनीतिक पक्षलाई वार्ताको निम्ति आग्रह गरेको छ।


उसले उम्मेदवार छान्न व्यस्त दलहरुलाई वक्तव्य मार्फत त्यस्तो आग्रह गरेको हो।


वक्तव्यको शुरुका अधिकांश अंश चुनावमा सेना परिचालन गर्ने दलहरुको सिफारिस र सरकारको निर्णयप्रति तीव्र असन्तुष्टी जनाइएको छ।


उक्त वक्तव्यको अन्त्यतिर भनिएको छ, “विद्यमान संकट समाधान गर्दै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नका लागि नेकपा