आन्तरिक राजश्व विभागले दसैंलाई लक्षित गरी बजार अनुगमन गर्ने

काठमाडौं  । आन्तरिक राजश्व विभागले दसैंलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ । विभागले सोमबारदेखि मुलुकभर नै बिल-विजक सम्बन्धी अनुगमन गर्न लागेको हो ।


चाडपर्वको समयमा ठूलो मात्रामा सामाग्री खरिद