काठमाडौ – एमाओवादीले संविधानसभा प्रत्यक्षतर्फ थप उम्मेदवारको नाम तय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवासमा मंगलबार बिहानदेखि राति अबेरसम्म बसेको बैठकले थप उम्मेदवारको नाम तय गरेको हो ।
उम्मेदवार हुन चाहनेहरू धेरै भएका कारण छनोटमा ढिलाइ भएको हो । मधेसमा उम्मेदवार छनोटका लागि चर्को विवाद छ । त्यस्तै ताम्सालिङका जिल्लाहरूमा पनि विवादका कारण उम्मेदवार छनोट हुन सकेन । बिहान ७ बजे दाहाल निवास छिरेका नेताहरू दिनभर छनोटमा लागे पनि विशेष गरी मधेसमा विवाद भएका कारण ढिलाइ भएको बताए ।
उम्मेदवारको टिकट लिएर जिल्ला गएका नेता वर्षमान पुन मोरङ ९ बाट उम्मेदवार दिने तय भएको छ । त्यस्तै लेखराज भट्टले डोटी २ बाट उम्मेदवार दिने निर्णयलाई उल्ट्याएर कैलाली ५ मा तानिएको छ ।
एमाओवादीका थप
दाङ
१- नारायणी शर्मा
२- होमबहादुर पुन
३- निर्मल आचार्य
४- रामजी चौधरी
५- पुनम शेर्पाइली
बाँके
१- महेश्वर गहतराज
२- परमानन्द बर्मा
३- दामोदर आचार्य
४- पूर्णाकुमारी सुवेदी
बर्दिया
१- भुवन थारू
२- तिलकराम थारू
३- सन्तबहादुर थारू
४- मानबहादुर थारू
कैलाली
१- फूलरामा चौधरी
२- भीमबहादुर कडायत
३- शेरबहादुर चौधरी
४- कृष्णकुमार चौधरी
५- लेखराज भट्ट
६- लीला भण्डारी
कपिलवस्तु
१- चन्दपाणि खनाल
२- रामलोटन तिवारी
३- सत्यनारायण तिवारी
४- सन्तोषी पाण्डे
५- जावेद खान
पाल्पा
१- तेजेन्द्र सिजाली मगर
२- वसन्त शर्मा
३- नेत्र पाण्डे
लमजुङ
१- पारसमणि पौडेल
२- देवेन्द्र पराजुली
तनहुँ
१- रमेश सिग्देल
२- ओमराज आले
३- सीता पोख्रेल
रूपन्देही
१- देवेन्द्र पाण्डे
२- विनोद उपाध्याय
३- लक्ष्मी थापा
४- बाबुराम भट्टराई
५- माधव शर्मा
६- लामलोटन यादव
७- मक्सुद अली
नवलपरासी
१- धनप्रसाद सापकोटा
२- मोती रिजाल
३- सीता बौडेल
४- चिनक कुर्मी
५- राजु हरिजन
६- रामधनी केवर
मेची अञ्चल
ताप्लेजुङ १ सञ्चपाल मादेन
२ टंक आङबुहाङ
पाँचथर १ आइन्द्र केरुङ
२ दिनेश लावती
इलाम १ यूवराज पौडेल
२ रमेशकुमार लिङ्देन
३ धिरेन्द्र शर्मा
झापा १ बोधराज दाहाल
२ पूर्णसिंह राजवंशी
३ धर्मशिला चापागाईं
४ राजु आचार्य
५ झलकबहादुर मगर
६ पुष्प ढकाल
७