नेकपा-माओवादीले सरकार र राजनीतिक समितिसँगको वार्ताको प्रक्रिया अन्त्य भएको घोषणा

काठमाडौं । नेकपा-माओवादीले सरकार र राजनीतिक समितिसँगको वार्ताको प्रक्रिया अन्त्य भएको घोषणा गरेको छ ।

माओवादीको २ दिनसम्म राजधानीमा चलेको पोलिटव्युरो बैठकले गरेको निर्णय सार्वजनिक गर्दै माओवादीले दलहरुले उमेदवार समेत छनोट गरिसकेको अवस्थामा अब हुने वार्ताको औचित्य नहुने भन्दै वार्ता समाप्त भएको जनाएको छ । 
 
आफूहरु चुनावमा आउने मनस्थितिका साथ पटक