काठमाडौं, आश्विन १६ । नेपाल राष्ट्र बैंकले चौंथो पटक जारी गरेको रिभर्स रिपोमा १३ अर्ब ४० करोडको आवेदन परेको छ ।
बैंकले एक साताका लागि बुधबार जारी गरेको १० अर्ब रुपैयाँको रिभर्स रिपोमा १५ वटा बैंकहरुले १३ अर्ब ४० करोडको आवेदन दिएको प्रवक्ता भाष्करमणी ज्ञवालीले जानकारी दिए ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तलरता भएसंगै केन्द्रीय बैंकले पटक पटक रिभर्स रिपो जारी गर्दै आएको छ ।
यसअघि पहिलो पटक ५ अर्ब र क्रमशः १०