पोखरा । कास्कीमा दुई सिटे अल्ट्रा लाइट जहाज दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक स्टफन श्रेष्ठ र चाइनिज पर्यटक एक जना रहेका छन् ।
खराव मौसमको कारण जहाज अनियन्त्रित भई कास्कीको रानीवनस्थित शान्ति स्तुपा क्षेत्रमा खसेको प्रहरीले जनाएको छ । एरिया क्लव पोखराले संचालन गरेको उक्त जहाज पर्यटकका लागि दृष्यवलोकन गराउन प्रयोग हुंदै आएको थियो ।
स्रोत: नेपाली संचारमाध्यम