डडेल्धुरा । डडेल्धुरामा पनि नेकपा-माओवादीले आज मनोनयन दर्ता गराएका उम्मेद्वारहरुलाई आफ्नो उमेद्वारी फिर्ता लिन पत्रचार गरेको छ ।