निर्वाचन आयोगद्धारा दसैं-तिहार लगायतका चाडपर्वको अवसरमा भोजभतेर तथा जलपान लगायतका कार्यक्रम गर्न रोक


 

काठमाडौं  । निर्वाचन आयोगले दसैं-तिहार लगायतका चाडपर्वको अवसरमा राजनीतिक दलहरु, तिनका भ्रातृ संगठन र उम्मेदवारहरुमाथि भोजभतेर तथा जलपान लगायतका कार्यक्रम गर्न रोक लगाएको छ ।


आयोगको आज बसेको पदाधिकारीको बैठकले दसैं