एमाओवादीले बहुमत ल्याउने रायमाझीको दावी

– गणेश खनाल
एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा क्षेत्र नम्वर १ का उम्मेदवार टोप बहादुर रामयमाझीले आगामी सविधान सभाको निर्वाचनमा संघियता पक्षधरले दुई तिहाई बहुमत ल्याउने बताए । 
 
संघियता पक्षधरले बुहमत नहुदाँ विगतमा सविधान बन्न नसकेकाले आसन्न हुने निर्वाचनमा सरकार चलाउन एमाओवादी लार्इ बहुमत र सघियता पक्षधरलाई दुई तिहाई बहुमत दिन आग्रह गरे । 
रायमाझीले आफनो उम्मेदवारी जिल्लालाई नमुना जिल्ला बनाउनको लागी भएको बताए । चुनावी अभियान अन्तगर्त विहिवार अर्घर्ाा विभिन्न स्थानमा भएका कार्यक्रममा बोल्दै उहाँले आफुले ४ वर्षकार्यकालमा जिल्लामा विकासका केहि महत्वपर्ुण्ा योजना सुरु गरेकाले त्यसलाई पुरा गरि जिल्लालाई नेपालमै नमुना बनाउने उदेश्यका साथ आफुले उम्मेदवारी दिएको बताए ।
जिल्ला कमिटी सदस्य राम बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सल्लाकार राजु नेपाली,क्षेत्र नम्वर १ का संयोजक ठाकुर कुमार वि क लगाएतको उपस्थिी रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु