– वीरेन्द्र केसी
एमाले नेता प्रदिप ज्ञवालीले बहुमत दिएर पाच वर्ष सरकार चलाउने मौका दिए नेपाललाइ मुलुककै अति विकसित रास्ट्र बनाउने दावी गरेका छन ।
उनले एमालेको नौ महिने सरकारले गरेका वृ४वृ४ालाइ भत्ता, आफनो गाउ आफै बनाउ बनाउ लगायतका कार्यक्रमले नमुना भएको बताए ।
एमाले क्षेत्र न. १ ले बल्कोटमा गरेको चुनावी सभालाइ सम्बोधन गदै ज्ञवालीले ५ वर्षसरकार चलाउने मौका दिन जनता आतुर भएको दावी गदै ५ बर्ष भित्रमा नेपाललाइ विश्वकै नमुना देश बनाउने लक्ष्य रहेको बताए ।
प्रत्येक वर्ष लाख युवालाइ रोजगार,कृषि लगायत थुप्रै विकास गर्न सक्ने गाविसको बजेट छुट्टाउने र मुलुकले मुहार फेर्ने उनले बताए ।
उनले चुनाव मु्लुकको भविश्यसग जोडीएकोले एमालेलाइ बहुमत दिन आग्रह गरे । २०४६ सालको आन्दोलनको उपलब्धीलाइ काग्रेसका कारण गुमेको र ०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धी सविधान नबनाइ एमाओवादीले गुमाएकाले यसको सस्थागत गर्न पनि एमालेलाइ बहुमत दिनुपर्ने जिकिर गरे ।
माओवादीले जातीय राज्यको विउ रोपेका कार०ा सविधानसभा भग भएको हो,उनले भनर्ेर्, जहा