चुनाव बिथोल्नु अराजनीतिक : आयुक्त

– वीरेन्द्र केसी
अर्घाखाँची निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले लोकतन्त्रमा चुनावमा भाग नलिने अधिकार भएपनि विथोल्ने र भाड्ने अधिकार नभएकाले चुनाव विरोधी अराजनीतिक क्रियाकलाप गरी जनताको मताधिकारको विरुद्धमा नलाग्न चुनाव विरोधी दललाइ अनुरोध गरेका छन । उनले उम्मेदवारको गाडी तोडफोड, धम्की दिने निर्वाचन सामाग्री खोस्ने गतिविध्रि्रति आयोगको गभिर ध्यानाआकर्षा भएको बताए । 
उनले यस्तो निन्दनीय कार्य भएको बताए । चुनावी गतिविधी बुझन जिल्ला दौडाहमा हिडेको बेला रिपोर्र्टर्स क्लवले गरेको साक्षात्कार कार्यक्रममा गुरुङले चुनाव भाडन तोडफोड र जबरजस्ती गर्नु राजनीतिक अपराध भएको आरोप लगाउदै त्यस्तो गतिविधिमा सलग्न जो कोही पनि कानुनी कारवाहीबाट उम्कन पाउन नसक्ने बताए । 
जनता कहिले मसिर ४ गते  आउला र भोट हालैला भनेर पर्खेर बसेका छन, भोट हाल्न आतुर छन, उनले भने, जिल्ला घुम्दा म पनि मतदातासित भेट र कुराकानी गरेको छु, मैले अत्यन्तै उत्हास पाए

अन्य समाचारहरु