चुनाव बिथोल्नेमाथि कडा कारबाही गर्ने सरकारी चेतावनीका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङका नेकपा माओवादीका नेताले बिस्तारै जिल्ला छाड्न थालेका छन्।
अन्नपुर्ण पोस्टका अनुसार माओवादी केन्द्रीय सदस्य लिम्वुवान राज्य इन्चार्ज इन्द्र आङ्बोले टेलिफोन सम्पर्कमा भने,