अर्घाखाँची क्षेत्र न् २ का स्वतन्त्र उम्मेद्वार नारायण बेल्बासे द्रारा उम्मेद्बारी फिर्ता ,सबिधान सभा निर्वाचन २०७० मा ने. क. पा एमाले क्षेत्र न २ का उम्मेद्वार डा. दुमन थापा लाई सघाउने निर्णय ।

अर्घाखाँची सन्धिखर्क – अर्घाखाँची क्षेत्र न् २ का स्वतन्त्र उम्मेद्वार नारायण बेल्बासे चुनाव चिन्ह [अर्ना भैंसी]  ले  आफ्नो स्वतन्त्र उम्मेद्बारी पदलाई फिर्ता लिएर सबिधान सभा निर्वाचन २०७० मा ने. क. पा एमाले क्षेत्र न २ का उम्मेद्वार डा. दुमन थापा लाई सघाउने निर्णय गरेका छन । उनले स्वतन्त्र उम्मेद्बारी बाट हात झिके पछी आफ्ना समर्थक र शुभ चिन्तकहरुलाई ने. क. पा एमाले क्षेत्र न २ का उम्मेद्वार डा. दुमन थापा लाई पुर्ण रुपमा सहयोग गर्न आग्रह गरेका छन । बेल्बासे क्षेत्र न् २ ठाडा बाट उम्मेद्बारी दर्ता गराएर चुनाव प्रचार प्रसारमा लागेका थिए र पछी उनले यो निर्णय गरेका हुन । तस्बिर अर्घाखाँची डट कम /प्रदिप नेपाली 

             

अन्य समाचारहरु