अर्घाखाँचीमा त्रीपक्षीय प्रतिष्पर्धा, सबैले जित्नेमा ढुक्क

– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । स्वतन्त्र सहित ११ दलका २२ उम्मेदवार चुनावी मैदानमा उत्रिएपनि प्रमुख तीन दलबीच नै प्रतिष्पर्धा देखिन्छन । एमाओवादी, काग्रेस र एमालेका उम्मेदवारले आफुले चुनाव जित्ने दावी गर्दै गाउँ घुमेर मत मागिरहेका छन । 
सबैले आफनो प्रचार प्रसारलाई गाउँ वस्तीसम्म पु

अन्य समाचारहरु