प्रेमनारायण आचार्य
डिभर्ना, अर्घाखाँची । नेपाली काग्रेस निर्बाचन क्षेत्र नम्बर १ को चुनाबी प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो, कोण सभा तथा चुनाबी सभा कार्यक्रम वांगला र डिभर्ना गाविसका बिभिन्न स्थानमा सम्पन्न भएका छन ।
कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।उहाले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेसको प्रमुख भुमिका रहेको भन्दै अधिकांस बिकास निर्माणका कार्यहरु काग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।
मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदैे देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य पिताम्बर शर्माले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद खनाल, भोजबहादुर बस्नेत, केसबराज कुवर, गोपाल भुसाल, आमन्त्रीत जिल्ल सदस्य माधब भुसाल, बाबुराम पौडेल, महाधिबेसन प्रतिनिधि महमद सफर मिया, शिक्षक संघका जिल्ला उपाध्यक्ष नारायण पौडेल लगायतले मन्तब्य राखेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।