काठमाडौं, कार्तिक २८ । गृह मन्त्रालयले चुनाव विरोधी गतिविधिमा संलग्न ५ सय ४३ जनालाई पक्राउ गरेको र १ सय ५९ जना विरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता शंकर कोइरालाले बन्दका नाममा आपराधिक क्रियाकलाप गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने बताए ।
बन्द आह्वान गर्ने दलहरुका नेताहरुलाई पक्राउ गर्ने