काठमाण्डौ – नेकपा मसालले एमाओबादी द्रारा गरिएको संबिधान सभाको मतगणना बहिस्कारको घोषणालाई अतेन्त आपतिजनक र अप्रजातान्त्रिक बताउदै उक्त निर्णय फिर्ता लिन एमाओबदिलाइ अनुरोध गरेको छ।
जारि मतगणना को प्रारम्भिक नतिजाबाट देशब्यापी रुपमा एमाओबादीको लज्जाजनक हार निश्चित देखिएपछि ५ गते राति नै बसेको एमाओबादी को केन्द्रिय कार्यलायको बैठकले संबिधान सभाको मतगणनालाई बहिस्कार गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई प्रबक्ता अग्नी सापकोटा प्रेस बिज्ञप्ति मार्फत सार्बजनिक गरेका थिए । एमाओबादि को मतगणना बहिस्कार सम्बन्धि सो बक्तब्य आए लगतै नेकपा (मसला) का महामन्त्री मोहन बिक्रम सिंहले एक बिज्ञप्ति जारि गर्दै त्यसलाई आपतिजनक र अप्रजातान्त्रिक बताउनु भएको हो।
महामन्त्री सिंह द्रारा जारि उक्त बक्तब्यमा अगाढी भनिएको छ :