खुशी छु

बाबु रोका मगर”अपरिचित” 
असुरकोट-९,जोगिटारी,अर्घाखाँची (Now In Delhi)
खुशी छु 
दुई दिनको जीन्दगी छोटो छ
तर पनि हर पल हर समय खुशी छु |
स्कुले जीवनमा पनि खुशी थिए 
आज परदेशी जीवन मा पनि खुशी छु |
आज पनिर र मासु थिएन दालभात मा नै खुशी छु 
आज साथीहरुको साथ छैन उनिहरुको याद मा नै खुशी छु |  
 
आज कोइ दुखी छन उसकै त्यो अन्दाज मा नै खुशी छु 
जसलाई देख्न सकिरहेको छैन उसको आवाज मा नै खुशी छु |
जसलाई पाउन सकेन उसको फोटो हेरेर भए पनि खुशी छु 
अतित जो गई सक्यो उसको मिठो याद छ उसै मा खुशी छु |
भोली को दिन कस्तो हुने हो केही थाहा छैन सपना मा नै खुशी छु 
मन भित्र जती दु:ख पिडा जे जती  भए पनि आज यसैमा  खुशी छु |