सन्धिखर्क, अर्घाखाँची । भुमिसुधारमन्त्री रिद्धिबाबा प्रधानले सरकारले आफनो जिम्मेवारीलाई सफलतापुर्वक सम्पन्न गरेकाले आफुहरु सरकार छाडन आतुर भएको बताईन । उनले जतिसक्दो चाडो दललाई सरकारको जिम्मेदवारी हस्तान्तरण गर्ने खोजेको बताईन ।
हाम्रो मुख्य जिम्मेवारी चुनाव गराउनु हो, विशेष नापीको अनुगमन गर्न जिल्लामा आएको बेला रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा उनले भनिन, चुनाव शान्तिपुर्ण नमुना भयो अब हाम्रो जिम्मेदावरी पुरा ग