नेकपा मसालले राष्ट्रपतिको चुनाव गर्नु आवश्यक नरहेकोमा जोड दिएको छ ।
केन्द्रीय समितिको बैठकले अहिले राष्ट्रपतिको चुनाव गर्नु गलत हुने निष्कर्ष निकालेको हो ।