– वीरेन्द्र केसी
एचआईभी संक्रमतिको संख्या १ सय १३ पुगेको छ । छ वर्षको अवधीमा ५८ जना महिला, ५५ जना पुरुष संक्रमित भेटिएका छन । जसमा आठ बालवालिका छन । संक्रमित मध्ये धेरैजसो विवाहित महिला रहेका छन । संक्रमित मध्ये धेरैजसो दलित र जनजातीका छन ।
ग्लोबल फण्ड र नेपाल परिवार नियोजन संघको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सञ्चालित दुई संस्थाले गरेको रक्त परीक्षणबाट १ सय १३ जना एचआईभी संक्रमित भेटिएका हुन । शुरुमा २३ जना भेटिएका थिए । एचआईभी सम्बन्धी जिल्लामा चार वर्षदेखि काम गर्दै आएका प्रेरणा र सक्रिय सेवा समाजले सदरमुकाम र गाउ