थाइल्याण्डको बैंककमा विपक्षीहरुद्धारा फेरि सरकारको विरोधमा विशाल प्रदर्शन

  थाइल्याण्डको राजधानी बैंककमा विपक्षीहरुले फेरि सरकारको विरोधमा विशाल प्रदर्शन गरेका छन् । हिजो मात्र मुख्य विपक्षी डेमोक्रेटिक पार्टीले फेब्रुअरी २ का लागि घोषित मध्यावधी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो । प्रदर्शनको नेतृत्व गरेका सुथेप थाउग्सुवानले आजको प्रदर्शनपछि प्रधानमन्त्री यिङलक शिनावात्रा र उनको सरकारमाथि थप दबाब श्रृजना गर्ने आशा व्यक्त गरेका छन् ।
विपक्षीहरुले भने