नेपालमा स्वाइन फ्लूका कारण पहिलोपटक मान्छेको ज्यान गएको छ । नर्भिक अस्प्तालमा उपचारका क्रममा राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको स्वाइन फ्लूका कारण ज्यान गएको हो ।
नेपालमा अस्पतालमा पुष्टी भएर स्वाईन फ्लूका कारण ज्यान गुमाउने भट्टराई पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिनुभयो । अमेरिका भ्रमणमा गएका सह