पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ अर्घाखाँचीको दोस्रो अधिवेशन, राज्यका कारण समयमै पुस्तक पुग्दैनन्

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची माघ ४  । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायि महासंघका केन्द्रय उपाध्यक्ष हरि अर्यालले सरकारका कारण पाठ्य पुस्तक समयमै विद्यालयमा पुग्न नसकेको बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीको दोस्रो अधिवेशनलाई उटघाट गर्दै  अर्यालले सरकार र प्रकाशन गृहका किचलोका  कारणले समयमै बिद्यार्थी माझ पुस्तक पु

अन्य समाचारहरु