रुपन्देहीमा लागू औषधको अवस्था: छ महिनामा ३ महिला सहित १ सय ८७ जना व्याक्ति पक्राउ
माघ ८ गते, २०७० मा प्रकाशित
कृष्ण खनाल
भैरहवा, ८ माघ । रुपन्देहीमा पछिल्लो समयमा लागूऔषध बरामद गर्ने लहर नै चलेको छ । गत माघ ४ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा शाखाले चेकजाँच गर्ने क्रममा प्रहरीले बरामद गरेको टि डि जेसिक