सिरियाले रासायनिक हतियार नष्ट गर्ने प्रक्रियामा ढिलाइ गरेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । अमेरिकी रक्षा मन्त्री चक हेगलले आगामी जुन ३० सम्म सिरियाले सम्पूर्ण रासायनिक हतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै हालसम्म कुनै पनि प्रक्रिया अगाडि नबढाइएका कारण समयमै हतियार नष्ट गर्नेमा शंका व्यक्त गरेका छन् ।
सिरियाको रासायनिक हतियारबारे अनुसन्धान गरिरहेको