कृष्ण खनाल
बुटवल, २१ माघ । विवाह गरेपछिको जोडी को संग बस्छन? यसको सामान्य उत्तर आउँछ-घरपरिवार अथवा आफन्तकोमा । तर यो अनुमान रुपन्देहीको एक विवाहित जोडीमा ठ्याक्कै मेल खाँदैन ।
रुपन्देहीको बोगडी गाविस-७ पर्सहवाका एक अन्र्तजातिय विवाह गर्ने दम्पत्ती विगत २० बर्ष देखि घरपरिवाबाट निकाल भएपछि विस्तापित जिवनयापन गर्दै आएका छन ।
अन्तरजातीय विहेगरेको निहुँमा गाँउ निकाला गरीएको एक दम्पती अफ्नी छोरीको लगान जुर्ने बेला भईसकेको छ । तर उनीहरु अहिले सम्मपनि आफप्नो घर फर्कन पाएका छैनन ।
कथित तल्लो जातको केटा सगं बिबाह गरेको भन्दै गाँउ नर्फकन माइती पक्षले धम्काएपछि रुपन्देहीको मर्चवार स्थित बोगडी