ब्राजिलमा सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु भएपछि रियो द जेनेरियो सहरमा व्यापक प्रदर्शन
फाल्गुन १ गते, २०७० मा प्रकाशित
ब्राजिलमा सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु भएपछि रियो द जेनेरियो सहरमा व्यापक प्रदर्शन भएको छ । निर्दोष व्यक्तिको गोली हानी हत्या गरेको भन्दै प्रदर्शनमा उत्रेकाहरुले सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा गर्नुका साथै ठाउँ