काठमाडौं, फाल्गुन २ । महिलाका विभिन्न अंगमा हुने क्यान्सरबारे व्यापक जनचेतना फैलाउन सकिए र सुरुकै अवस्थामा रोगको उपचार गर्न सके क्यान्सर निको हुने चिकित्सकहरुले बताएका छन् । फेडेरेसन अफ विजनेश एण्ड प्रोफेसनल विमन नेपालले आज राजधानीमा गरेको कार्यक्रममा भारतका वरिष्ठ चिकित्सकहरुले किशोरी अवस्थादेखि नै शरीरका विभिन्न अंगमा हुने क्यान्सरप्रति सजग र सचेत रहँदै बेला