फाल्गुन २५ । अमेरिकाले युक्रेनको क्राइमिया रुसले आफ्नो भूभागमा विलय गराए त्यसले सम्पूर्ण कुटनीतिक द्धार बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले रुसी समकक्षी सर्गेइ लाभरोभलाई क्राइमिया युक्रेनको भूभाग भएको र मस्कोले त्यहां सैन्य उपस्थिति हटाउनु पर्ने बताएका छन् । टेलिफोन कुराकानीका क्रममा रुसी विदेशमन्त्री लाभरोभले क्राइमियामा रहेका रुसी भाषीको अधिकार रक्षा गर्ने रुसको दायित्व भएको दोहो