काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको संयुक्त सरकारले जनतालाई राहत, महँगी नियन्त्रण, भ्रष्टाचारमा शून्य सहनशीलताका साथै आर्थिक-सामाजिक विकासमा जोड दिने गरी एक साताभित्र नीति तथा कार्यक्रम ल्याउन सार्वजनिक गर्ने तयारी गरेको छ।
कांग्रेस