सिरियामा राष्ट्रपति असाद सरकारले भोकमरीबाट पिल्सिएका जनतालाई युद्धमा हतियारको रुपमा उपयोग गरेको आरोप

फाल्गुन २६ । मानवअधिकारवादी संगठन एम्नेष्टीले सिरियामा राष्ट्रपति बशार अल असादको सरकारले भोकमरीबाट पिल्सिएका जनतालाई युद्धमा हतियारको रुपमा उपयोग गरेको आरोप लगाएको छ । संगठनका मध्यपूर्व निर्देशक फिलिप लुथरले भोका जनतालाई हतियारको रुपमा उपयोग गरेर सिरिया सरकारले युद्ध अपराध गरेको बताए ।
लुथरले राहतकर्मीहरुलाई शरणार्थी शिविरसम्म पुग्ने व्यवस्था गर्न सिरिया सरकारलाई आग्रह गरे । एम्नेष्टीले राजधानी दमस्कसको यारमुक शरणार्थी शिविरमा अहिलेसम्म १ सय २८ जनाको मृत्यु भएको जनाएको छ ।
सन् १९४८ को अरब