प्रथम अर्घाखाँची आदिवासी जनजाती महोत्सव सकियो

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची चैत्र ४ । आदिवासी जनजातीको संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको प्रथम अर्घाखाँची आदिवासी जनजाती महोत्सव सम्पन्न भएको छ । जिल्ला भरि छरिएर रहेका जनजातीहरुको सहकार्यमा महोत्सव सम्पन्न भएको हो  । महोत्सव फागुन ३० गतेबाट सञ्चालन भएको थियो ।  महोत्सवको ४५ हजार दर्शकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिए  । 
महोत्सवमा करिव आठ लाखको कारोवार भएको छ । आन्तरीक पर्यटन प्रवद्र्धन तथा संस्कृतिको चिनारीको लागि मेलाले उत्साह थपेको आयोजकले बताएको छ । महोत्सवमा नेवार,मगर गुरुङ्ग, कुमाल जातीले आ-आफ्ना संस्कृति झल्कने पोसाकमा सजिएर आएका थिए । महोत्सवले जनजातीहरुको पहिचानलाई जोजाउन सहयोग पु

अन्य समाचारहरु