भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान

चैत्र २७ । भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान भैरहेको छ । आज राजधानी दिल्लीसहित १४ राज्यको ९१ सीटका लागि मतदान हुँदैछ । यसमा केन्द्र शासित केही प्रदेशमा पनि आजै निर्वाचन हुँदैछ । १६ औं लोकसभाका लागि दिल्लीका सात, हरियाणा, उत्तर प्रदेश, महाराष्ट्र र ओडिशाको दश, मध्यप्रदेशको नौं, विहारको ६, झारखण्डको चार र केरलको २० सीटका लागि मतदान हुन लागेको हो ।
यसका साथै छत्तीसगढ, जम्मू-कश्मीर, चण्डीगढ, अण्डमान