मेक्सिकोमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

वैशाख ६ । मेक्सिकोमा   ७ दशमलब २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । करिब ३० सेकेण्डसम्म गएको भूकम्पको कारण सहरमा भागदौड मच्चिएको थियो ।
भूकम्पको केन्दूविन्दु पश्चिमी गुइरेरो राज्य रहेको अमेरिकी भूगर्भ सर्भे विभागले जनाएको छ । भूकम्पबाट राजधानी मेक्सिको सहरमा बढी प्रभाव देखिए पनि मानवीय क्षति भए