कुख्यात अपराधी चार्ल्स सोभराजलाई भक्तपुर जिल्ला अदालतमा उपस्थित

कुख्यात अपराधी चार्ल्स सोभराजलाई आइतबार भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
हत्या अभियोगमा उनी विरुद्द परेको मुद्दामा अदालतमा यपथित गराइएको हो । सन् १९७५ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्याका विषयमा जारी मुद्दामा उनलाई उपस्थित गराइएको हो। उनलाई भक्तपुर लैजान ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
उनीबिरुद्द भक्तपुर चित्तपोलका गाउँ पञ्च गोकर्ण बहादुर कार्कीले डिसेम्बर १९७५ मा मुद्दा दायर गरेका थिए। SEOPATI